काठमाडौँ – साताको तस्रो दिन आज सुनको मूल्य तोलमा तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार तोलामा सुनको मूल्य तीन सयले घटेर छापवाला सुन प्रतितोला ५६ हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ । बिगत दुई दिन देखी सुनको मूल्य स्थिरररहेको थियो । यस्तै चाँदी प्रतितोला ७३५ कारोबार भइरहेको थियो ।
No comments:
Post a Comment