click here for more

Saturday, March 23, 2019

गौरव पहारी अभिनित फिल्म ‘साइँली को सानो अंश सार्बजनिक (भिडियोसहित)

भिनित फिल्म ‘साइँली को सानो अंश सार्बजनिक (भिडियोसहित)

गौरव पहारी अभिनित फिल्म ‘साइँली’को सानो अंश रिलिज भएको छ । आउँदो चैत १५ गतेदेखि प्रदर्शनमा आउने सो फिल्ममा गौरव, दयाहाङ, र मेनुकाका साथमा कृपा सिंहको पनि मुख्य भूमिका रहेको छ ।

यस फिल्म ‘सुन साँइली’ बोलको गीतको शव्द सापटी लिएर बनेको छ ।यस फिल्मलाइ गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर बनाएका हुन् । यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको छ ।फिल्मलाइ रामबाबु गुरूङले निर्देशन गरेका छन् ।

Friday, March 22, 2019

‘ए मेरो हजुर ३’मा ‘परान परान’ भन्दै नाचे अनमोल र सुहाना

चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘दोश्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत रोमान्टिक सार्वजनिक गरेको यसको निर्माणपक्षले दोश्रो गीत भने लोकलयको सार्वजनिक गरेको छ । ‘परान परान’ बोलको गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द, आशिष अबिरलकै संगीत छ ।

यो गीतलाई बिहेको समयमा गाइने गीतको रुपमा तयार पारिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी, नायिका सुहाना थापाको साथमा नायक सलोन बस्नेत, कलाकार रेअर राइलाई देखाइएको छ । यो गीतको भिडियोमा नायक आमेष भण्डारी दुलाहाको भेषमा देखिएका छन् ।

चलचित्रमा रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनालको पनि मुख्य भूमिका छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको पटकथा तथा संवाद छ ।

चलचित्रमा हिमाल केसीको एक्सन, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी छ । संजय लामा र सवनम मुखियाले खिचेको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । चैत्रको २९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

नायक अनमोल केसीलाई दर्शकले पहिलो पटक यस्तो अवतारमा देखेका छन् । चलचित्रको यो गीतले दर्शकको मन जित्ने विश्वास गर्न सकिन्छ । यसको, शब्द, संगीत र स्वर राम्रो छ । यो गीतको ‘परान परान’ बोलको शब्द दर्शकको मुखमा झुन्डिने खालको छ । सुनिलकुमार थापाले चलचित्रको निर्माण गरेका हुन् ।

सरकारको भ्रष्टाचारका पोल खुल्दैछन् : प्रकाशमान

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् । सरकारका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे ।

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।’

Thursday, March 21, 2019

भारतबाट रेल किन्न सरकारले दियो थप ८५ करोड

७ चैत, काठमाडौं । सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो ।

भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

नेपालले साफ महिला च्याम्पियनसीप जिते प्रत्येक खेलाडीलाई २ लाख

८ चैत, काठमाडौं । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ ।

साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो ।

थाहा छ तपाईंको थर कसरी रहन गयो ? छैन भने यो पढ्नुहोस् तपाइको थर यसरी राखिएको हो

काठमाडौँ । खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू :

अधिकारी – दराको हाकिम

कार्की – राजस्व अधिकृत

भट्ट – राज पुरोहित वा धर्मा्धिकारी

भण्डारी – राजकीय कोषको प्रमुख

लेखक – लेखक

महत – ग्राम प्रमुख

रोकाया – महतको सहयोगी

थापा – सैनिक दर्जा

खड्का – सैनिक दर्जा

राना – सैनिक दर्जा

बुढा – सैनिक दर्जा

बस्नेत – सैनिक दर्जा

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू

जुम्ला

गाउँ– थर

धिता– धिताल

पाण्डुसेरा– पाण्डे

सिञ्जा– सिंजापति

चैडिलागाउँ –चौलागाई

प्याकुरी– प्याकुरेल

सिम्खाडा– सिम्खडा

अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना

घमिराउँ– घिमिरे

देवकोट– देवकोटा

ढुङ्ग्रानी– ढुङ्गाना

ढाँकु– ढकाल

बजगाउँ– बजगाई

रिमा– रिमाल, रसाईली

स्वाँरा– स्वार

घोडासैन– घोडासैनी

पुरासैन– पुडासैनी

धमाली– धमला

दर्ना– दर्नाल

कुइका– कुइँकेल,

चाल्सा– चालिसे

बारला–बराल

लामिसाल– लम्साल

बझाङ

रेगम– रेग्मी

सोत– सोती

खार– खरेल, खराल

सुवाडा–सुबेडा, सुवेदी

बयाना– बनियाँ, बानियाँ

बाजुरा जमकट्टी– जमरकट्टेल

छाती– छन्त्याल

कुँडी– कुड्याल

बेलकाटे– केलकाटिया

खातिवाडा– खाती

बैतडी

गाजरी– गजुरेल

डोटी

डोटेखेला– डोटेल

निरौली– निरौला

ओझाना– ओझा

बोगटान– बोगटी

मुडभरा–मुडभरी

मुगु

खनाया– खनाल

कालैगाउँ– कल्यान

खत्याड– खतिवडा

दैलेख

लामाछान्नी–लामिछाने

बाँस्कोट–बास्कोटा

बाँस्तोली–बास्तोला

सातला– सत्याल

लुयाटी–लुईटेल

चापागाउँ– चापागाईं

नेपा–नेपाल

रिजु्– रिजाल

पोखर– पोखरेल

लम्सु– लम्साल

लम्जी– लम्जेल

दह– दाहाल, दहाल

गैह्रा–गैह्रे, गैरे

भूर्ति– भूर्तेल

पराजुल–पराजुली

कोइराली–कोइराला

दवाडा– दवाडी

कट्टील–कट्टेल

भुषाकोट– भुषाल

सुइय–सुञेल

वड–वडाल

मोडासैन–मरासैनी,मरासिनी

गुरगाउँ– गुरागाईं

कालिकोट

खिट्किसैन– खिर्सिने

भुतौ– भुर्तेल

राँचु– रुचाल

गेला–गेलाल

वञ्जाडा–वञ्जाडे

बाँझकोट–बाझकोटा

रुकुम

सर्पुकोट–सापकोटा

दाङ

रजौरा– रजौरिया

-काठमांडूटुडेबाट साभार |

कुन बार जन्मेका पुरुष तथा स्त्रीको स्वभाब कस्तो ??? जानिरखौ ।। ...यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

काठमाडौँ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।

मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः

पुरुष

आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री

आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः

पुरुष

सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष

मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री

ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष

बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री

जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।

मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः

पुरुष

आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री

आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः

पुरुष

सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष

मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री

ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष

बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री

जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष

शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री

कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष

जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री

शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।