click here for more

Thursday, March 21, 2019

नेपालले साफ महिला च्याम्पियनसीप जिते प्रत्येक खेलाडीलाई २ लाख



८ चैत, काठमाडौं । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ ।

साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो ।

No comments:

Post a Comment