भिनित फिल्म ‘साइँली को सानो अंश सार्बजनिक (भिडियोसहित)
गौरव पहारी अभिनित फिल्म ‘साइँली’को सानो अंश रिलिज भएको छ । आउँदो चैत १५ गतेदेखि प्रदर्शनमा आउने सो फिल्ममा गौरव, दयाहाङ, र मेनुकाका साथमा कृपा सिंहको पनि मुख्य भूमिका रहेको छ ।

यस फिल्म ‘सुन साँइली’ बोलको गीतको शव्द सापटी लिएर बनेको छ ।यस फिल्मलाइ गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर बनाएका हुन् । यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको छ ।फिल्मलाइ रामबाबु गुरूङले निर्देशन गरेका छन् ।
No comments:
Post a Comment